आईएलओका नेपाल प्रमुख नुमान र स्टार्टअप समिट नेपालकी अध्यक्ष ज्ञवालीबीच भेटवार्ता
nagariknews.nagariknetwork.com · Mon Aug 17 13:25:13 GMT 2026

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का नेपालस्थित कन्ट्री डाइरेक्टर नुमान ओजकान र स्टार्टअप समिट नेपाल–२०२६ की अध्यक्ष शोभा ज्ञवालीबीच भेटवार्ता भएको छ।
आईएलओको नेपालस्थित कार्यालयमा भएको भेटमा नेपालमा स्टार्टअप प्रवर्द्धन, बदलिँदो विश्व श्रम बजार, नेपाली श्रमिकको भविष्य र श्रमलाई उद्यमशीलतासँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा छलफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)