भदौ १० मा प्रधानमन्त्री बालेनसँग संसदमा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम
corporatenepal.com · Mon Aug 17 13:20:17 GMT 2026

काठमाडौं । यही आउँदो भदौ १० मा संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सभामुख अर्यालले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि समय तोकेका हुन् ।
प्रधानमन्त्रीले संसदमा आएर जवाफ नदिएको भन्दै विपक्षीहरुले बारम्बार कुरा उठाएपछि बालेन संसदमा आउन तयार भएका हुन् । सभामुख डीपी अर्यालले आजै संसदमा साँसदको जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ पनि गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)