‘एउटा रास्वपा, एउटै घण्टी’ : रविले भने– गुट–उपगुटको अध्याय सकियो
kendrabindu.com · Mon Aug 17 13:27:24 GMT 2026
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीभित्र कुनै गुट वा उपगुट नरहेको दाबी गर्दै कार्यकर्तालाई एकताबद्ध भएर आगामी निर्वाचनको तयारीमा जुट्न आह्वान गरेका छन्।
सोमबार आयोजित ‘रास्वपा क्यान्डिडेट क्लब’ घोषणा कार्यक्रममा बोल्दै लामिछानेले रास्वपा विभाजित रहेको चर्चा गर्नेहरूलाई ‘मनोरञ्जन लिनेहरू’को संज्ञा दिए। उनले पार्टीभित्र अब ‘एउटा रास्वपा, एउटै घण्टी र एउटै नेतृत्व’ रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)