प्रधानमन्त्री बालेनसँग भदौ १० मा संसद्मा प्रत्यक्ष प्रश्नोत्तर
nepalviews.com · Mon Aug 17 13:28:19 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भदौ १० गते प्रतिनिधिसभामा सांसदका प्रश्नको प्रत्यक्ष जवाफ दिने कार्यक्रम राखिएको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को व्यवस्थाअनुसार भदौ १० गतेको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरिने जानकारी गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)