आईजीपी कार्कीले गालीगलौजसहित पत्रकारलाई धम्क्याएको भन्दै भाइरल अडियोको वास्तविकता के हो ?
techpana.com · Mon Aug 17 13:23:09 GMT 2026

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र एक पत्रकारबिच भएको भनिएको विवादास्पद टेलिफोन कुराकानीको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । पूरा सन्दर्भ र पात्रहरूको पहिचान स्पष्ट नखुल्ने उक्त अडियोले नयाँ तरङ्ग सिर्जना गरेको हो ।
५ मिनेट १५ सेकेन्ड लामो उक्त अडियोमा आईजीपी कार्कीले पत्रकारलाई धम्क्याएको र आपत्तिजनक शब्द प्रयोग गरेको आरोप लागेको छ भने पत्रकारले आफ्नो समाचारको स्रोत खुलाउन अस्वीकार गरेको जस्तो सुनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)