प्रधानमन्त्रीले शाहले भदौ १० गते संसद बोल्ने, सांसदका प्रश्नको जवाफ दिने
nepallive.com · Mon Aug 17 13:31:26 GMT 2026

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह आगामी भदौ १० गते प्रतिनिधिसभामा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिने भएका छन्।
प्रधानमन्त्री र सभामुखबीच भएको छलफलपछि प्रधानमन्त्री शाहले भदौ १० गते संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन तयार रहेको जानकारी गराएका थिए। त्यसपछि सभामुखले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन रुलिङ गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)