गगन थापाले शेरबहादुर देउवालाई भने : दाइ, तपाईंलाई पटक पटक ढाँटे
ekantipur.com · Mon Aug 17 13:33:53 GMT 2026

गगन थापाले शेरबहादुर देउवालाई भने : दाइ, तपाईंलाई पटक पटक ढाँटे
देउवानिकट नेता, कार्यकर्ताले उनलाई पटक पटक ढाँटेको प्रसंग उल्लेख गर्दै थापाले भने, ‘दाइ, तपाईंलाई टिकट नदिई म चुनाव लड्दिनँ भन्ने कोही आएन । टिकट नदिने हो भने म लड्दिनँ भन्ने कोही थिएन । धमाधम टिकट लिएर गए ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)