किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश
rajdhanidaily.com · Mon Aug 17 13:43:16 GMT 2026
काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेको हो । श्रेष्ठलाई गैरकानूनीरुपमा गिरफ्तार गरिएको भन्दै उनकी पत्नीले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।
सम्बन्धित समाचार
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)