गगनले देउवालाई भने- तपाईंलाई फेरि ढाँटे दाइ, डुबाए
setopati.com · Mon Aug 17 13:40:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवाका सन्दर्भमा आजको केन्द्रीय कार्यसमिति बैठकबाट केही टिप्पणी गरेका छन्।
निवर्तमान सभापति देउवालाई केही भन्नुपर्ने कुरा छ भनेर सो प्रसंगमा कुरा सुरू गरेका सभापति थापाले भने, ‘दाइ तपाईंलाई साथीहरूले नेमप्लेट राखेर सभापति भनेर राखिदिएछन्, मलाई अलिकति नरमाइलो लाग्यो।’
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)