किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा परमादेश जारी
lokaantar.com

पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले सोमबार परमादेश जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)