पत्रकार किशोर श्रेष्ठलाई हिरासतमुक्त गर्न सर्वोच्चको आदेश
nepalviews.com · Mon Aug 17 13:49:36 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई हिरासतमुक्त गर्न आदेश दिएको छ। साथै, उनको कार्यालयबाट बरामद गरिएका विद्युतीय उपकरणसमेत फिर्ता गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले आइतबार श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)