रास्वपाले घोषणा गर्यो क्यान्डिडेट क्लब, तस्बिरहरू
ratopati.com · Mon Aug 17 14:12:30 GMT 2026

काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचन लक्षित गर्दै ‘क्यान्डिडेट क्लब’ घोषणा गरेको छ।
पार्टी सभापति रवि लामिछानेले मुख्य कार्यालय वनस्थलीमा सोमबार क्यान्डिडेट क्लबको उद्घाटन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)