आफ्नै निकटस्थबाटै देउवा सतर्क हुनुपर्ने गगन थापाको टिप्पणी
kendrabindu.com · Mon Aug 17 14:13:36 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई आफ्नै निकटस्थ व्यक्तिहरूबाट सावधान रहन सुझाव दिएका छन्।
सोमबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले देउवालाई विगतमा आफ्नै सहयोगीहरूले अप्ठ्यारोमा पारेको र आगामी दिनमा पनि त्यस्तो अवस्था आउन सक्ने टिप्पणी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)