जेनजी आन्दोलन भड्काएर हिंसात्मक बनाएको भनी आरोप खेपिरहेको 'टिओबी' समूह
setopati.com · Mon Aug 17 14:11:48 GMT 2026
भदौ २३ र २४ गतेको जेनजी आन्दोलन स्मरण गर्दा एउटा समूहको नाम बारम्बार आइरहन्छ।
उक्त आन्दोलनले शान्तिपूर्ण रूपमा सुरू भएर हिंसात्मक रूप लिनुको दोष त्यही समूहमाथि लाग्ने गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)