१८औँ नाडा अटो शोको भव्य तयारी : मेड इन नेपालदेखि रोबोटिक्स टेक्नोलोजीसम्म
ratopati.com · Mon Aug 17 14:18:07 GMT 2026

काठमाडौँ । आगामी भदाै ९ गतेदेखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा १८औँ नाडा अटो–शो भव्य रूपमा आयोजना हुने भएको छ ।
अटोमोबाइल क्षेत्रको छाता सङ्गठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुन लागेको यस पटकको अटो–शोलाई स्वदेशी उत्पादन, एआई प्रविधि र रोबोटिक्स प्रदर्शनीको रूपमा विशेष बनाउने आयोजकको तयारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)