मेडिकल काउन्सिलको अनुगमन : क्लिनिक बन्द गरी सञ्चालक फरार
barnanmedia.com · Mon Aug 17 14:08:34 GMT 2026

नेपाल मेडिकल काउन्सिलको टोलीले अनुगमन गर्न खोज्दा डेन्टल क्लिनिक बन्द गरेर सञ्चालकहरू फरार भएका छन् । महोत्तरीको गौशाला बजारमा रहेका क्लिनिकहरूको अनुगमन गर्न सोमबार काउन्सिल टोली पुगेको थियो ।
नेपाल डेन्टल एसोसिएसनका केन्दीय अध्यक्ष डा. अजय कुमार शाह, नेपाल डेन्टल एसोसिएसन महोत्तरी-सर्लाहीका अध्यक्ष डा. गंगाराम खर्गा र नेपाल डेन्टल एसोसिएसन घनुषाका महासचिव डा. सुमन कर्णसहितको टोली अनुगमन टोलीमा थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)