लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त
nepaltvonline.com · Mon Aug 17 14:20:11 GMT 2026

दाङ
– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)