प्रशासनिक खिचातानीले खोस्यो नेपाली पब्जी टोलीको एसियाड सपना
onlinekhabar.com · Mon Aug 17 14:03:45 GMT 2026
१ भदौ, काठमाडौं । गत २१ जुनमा भियतनामबाट एउटा खुसीको खबर आयो– नेपाली पब्जी टोली २०औं एसियाली खेलकुद (एसियाड) मा छनोट भयो ।
गत संस्करणमा पदक नजिक पुगेर बाहिरिएको नेपाली टोलीले यस पटक पदक ल्याउने आशा धेरैको थियो । खेलाडीहरू पनि एसियाडमा पदक जित्ने विश्वासका साथ तयारीमा जुटिरहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)