दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारीको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चद्वारा खारेज
lokaantar.com

सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिट निवेदन खारेज गरेको छ ।
न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार उक्त रिट खारेज गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)