उपसभामुख ठाकुरले दिइन् किशोर श्रेष्ठविरूद्ध प्रहरीमा जाहेरी
ratopati.com · Mon Aug 17 14:26:34 GMT 2026

काठमाडौँ। उपभासमुख रुबी ठाकुरले जनआस्थाका सम्पादक किशोर श्रेष्ठविरुद्ध जाहेरी दिएकी छन्। सोमबार उनले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी हुन्।
उपसभामुख ठाकुरले जाहेरी दिएको ललितपुरका एसएसपी तुल बहादुर कार्कीले पुष्टि गरे । उनले भने, ‘जाहेरी आएको छ, हामी अध्ययन गर्दै छौँ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)