सिर्जनशील स्रष्टा र प्रतिभालाई नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीको सम्मान
nagariknews.nagariknetwork.com · Mon Aug 17 14:27:33 GMT 2026

नेपाली भाषा, साहित्य, कला, संस्कृति, शिक्षा तथा सिर्जनशीलताको क्षेत्रमा योगदान पुर्याउँदै आएका स्रष्टा तथा प्रतिभाहरूलाई सम्मान र प्रोत्साहन गर्दै आएको नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीको वार्षिक पुरस्कार वितरण तथा कृति लोकार्पण समारोह आज काठमाडौंमा सम्पन्न भएको छ।
समारोहका प्रमुख अतिथि सम्माननीय प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले भाषा, साहित्य, कला र संस्कृति राष्ट्रको पहिचान तथा सामूहिक स्मृतिका आधार भएको बताउँदै यसको संरक्षण र प्रवर्द्धन राज्य, समाज र प्रत्येक पुस्ताको साझा दायित्व भएको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)