कांग्रेस महाधिवेशनको मिति हेरफेरको कुनै सम्भावना छैन : गगन थापा
nepalsamaya.com · Mon Aug 17 14:36:02 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको महाधिवेशन असोज १६ गतेदेखि सुरु हुने भन्दै अब मिति हेरफेरको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्।
सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले महाधिवेशनको प्रक्रिया तोकिएकै मितिबाट सुरु हुने र यसमा कुनै बहानाबाजी नचल्ने स्पष्ट गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)