नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने
nepalviews.com · Mon Aug 17 14:54:22 GMT 2026

काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले बुधबार नयाँ नामी भिगो ईटू सार्वजनिक गर्ने भएको छ ।
नामी भिगोको नयाँ संस्करणलाई ‘फुल एसयूभी’ का रूपमा बजारमा प्रस्तुत गरिने कम्पनीले जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)