ती क्षेत्रप्रताप, यी अमन प्रताप
janaaastha.com

‘म त लालीगुराँस भएछु, बनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ भन्ने कालजयी गीतका रचयिता क्षेत्रप्रताप अधिकारीका छोरा अमनप्रताप यतिखेर मुख कुल्ला गर्ने शब्दसहित सामाजिक सञ्जालमा आलोचित बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)