कांग्रेसभित्रै चर्कियो बहस– सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने प्रस्ताव !
barnanmedia.com · Mon Aug 17 14:51:48 GMT 2026

कांग्रेसभित्रै चर्कियो बहस– सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने प्रस्ताव ! एकातिर भण्डारी–महतको जोश, अर्कोतिर निधि–सिटौलाको विरोध । के यो सनातनको पुनर्स्थापना हो ? कि धर्मनिरपेक्षताको चुनौती ?
नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने प्रस्तावले आन्तरिक मतभेद निम्त्याएको छ। नेता शंकर भण्डारी र प्रकाशशरण महत ले तयार पारेको ५ बुँदे प्रस्तावले भेलाको समापन सत्रमै तरंग ल्यायो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)