दुर्गा प्रसाईं नेतृत्वकाे महाअभियानसँग वार्ता गर्न सरकारद्वारा चार सदस्यीय टोली गठन
ratopati.com · Mon Aug 17 15:20:59 GMT 2026

काठमाडौँ। सरकारले दुर्गा प्रसाईं नेतृत्वकाे राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले अघि सारेका मागमाथि वार्ता गरी समस्या समाधानका लागि सहजीकरण गर्न औपचारिक रूपमा वार्ता टोली गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अभियानले २०८३ साउन २९ गते राष्ट्रिय मानव अधिकार आयोगमा पेस गरेका मागहरू का सन्दर्भमा वार्ता गर्न नेपाल सरकारको तर्फबाट चार सदस्यीय टोली गठन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)