पत्रकार किशोर श्रेष्ठ रिहा
ratopati.com · Mon Aug 17 15:30:02 GMT 2026

काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ रिहा भएका छन् । सोमबार बन्दीप्रत्यक्षकरणकाे रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले पत्रकार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो।
सोही आदेश अनुसार श्रेष्ठलाई जिम्मा जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक(एसपी) दान बहादुर थापाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)