मानव बेचबिखन नियन्त्रण विधेयक : तीनै तहमा समिति र कडा सजायको प्रस्ताव
nepalviews.com · Mon Aug 17 15:29:47 GMT 2026

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि कानुनी दायरा फराकिलो बनाउँदै पीडितको न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले संशोधन विधेयक ल्याइएको बताएकी छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बादीले मानव बेचबिखन विश्वभर फैलिँदै गएको संगठित अपराध भएकाले यसको नियन्त्रणका लागि कानुनी व्यवस्था थप प्रभावकारी बनाउन विधेयक ल्याइएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)