‘सभापतिको नेमप्लेट राख्नेहरुले तपाईँलाई डुबाए दाइ, फेरि पनि डुबाउँछन्’
nepalpress.com · Mon Aug 17 15:27:04 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाले ‘सभापति’ को नेमप्लेट राखेकोप्रति चित्त दुखाएका छन् ।
आज केन्द्रीय समिति बैठक समापनका अवसरमा बोल्दै उनले देउवाप्रति लामै गुनासो गरे । देउवालाई उनकै नजिककाले डुबाएको र फेरि डुबाउने भन्दै गगनले सचेत गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)