दुई सांसदले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
barnanmedia.com · Mon Aug 17 15:18:32 GMT 2026

आज प्रतिनिधिसभाको बैठकमा सांसद गोपाल शर्मा र आशिका तामाङले सदनमा उठाएको विषयका सन्दर्भमा तीन दिनभित्र जवाफ दिन सभामुख डोलप्रसाद अर्यालले सरकारलाई निर्देशन दिएका छन् ।
आजको बैठक सञ्चालन भइरहेकाबेला समय माग गर्दै सांसद शर्माले यसअघिको बैठकमा ‘रुकुम, जाजरकोट, सल्यानलगायत भूकम्प प्रभावित क्षेत्रमा सरकारले कस्ता कार्य गरेको छ ?’ भन्ने प्रश्न गर्दै जवाफ माग गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)