प्रसाईं नेतृत्वको अभियानसँग सरकारको औपचारिक संवाद सुरु, चार सदस्यीय वार्ता टोली गठन
nepallive.com · Mon Aug 17 15:32:27 GMT 2026

काठमाडौं– दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले अघि सारेका मागमाथि सरकारले औपचारिक रूपमा वार्ता प्रक्रिया अघि बढाएको छ।
महाअभियानले राष्ट्रिय मानव अधिकार आयोगमा पेस गरेका मागका विषयमा छलफल गरी समस्या समाधानका लागि सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)