इरान सम्झौतामा बाधा पुर्याए ओमानमाथि बमबारी गर्ने ट्रम्पको चेतावनी
ratopati.com · Mon Aug 17 15:37:09 GMT 2026

काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार हर्मुज जलमार्गबारे इरानसँगको अमेरिकी सम्झौतामा ‘बाधा पुर्याए’ ओमानमाथि बमबारी गर्ने चेतावनी दिएका छन्। उनले इरानलाई आत्मसमर्पण गर्न आग्रह गरेका छन्।
“यदि ओमानले बाधा पुर्यायो भने हामी उनीहरूमाथि व्यापक बमबारी गर्नेछौँ,” ट्रम्पले फक्स न्यूजका पत्रकार ट्रे यिङ्स्टसँग भने। यिङ्स्टले ओमान र इरानबीच जलमार्गको नियन्त्रणबारे चलिरहेको वार्तालाई उल्लेख गर्दा वासिङ्टनले पनि ओमानसँग छुट्टै वार्ता अघि बढाइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)