नाइमाले आयोजना गरेको अटो शो नाडाको कपी हो : अनुप वराल
arthadabali.com · Mon Aug 17 14:57:47 GMT 2026

काठमाडौं / नाडा अटोमोवाइल एशोसिएशन अफ नेपाल(नाडा) अन्तर्गत नाडा अटो शो संयोजक अनुपकुमार बरालले नाइमा अटो शोलाई आफूहरुको कपी भएको दाबी गरेका छन् ।
नाडाले १८ औं शोको आयोजना गरिरहेकाले आफूहरुले गरिरहेको इभेन्ट ओरिजिनल भएको बताए । ‘कसैले विचमा अटो शो गर्छ भने त्यो रोक्न सकिदैन् । तर नाडा आफ्नै फ्लोमा काम गरिरहेको छ । नाडा अटो शो इज जेनियुन हो, नाइमा अटो शो नाडाको कपी हो,’ उनले ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)