इम्बार्क कलेजद्वारा निर्मित सार्वजनिक पार्क सञ्चालनमा
ekantipur.com · Mon Aug 17 15:08:05 GMT 2026

इम्बार्क कलेजद्वारा निर्मित सार्वजनिक पार्क सञ्चालनमा
पार्कमा स्थानीय प्रजातिका फूल तथा बिरुवा रोपिएका छन् । दीर्घकालीन रूपमा सहज व्यवस्थापन र संरक्षण गर्न सकिने गरी पार्क निर्माण गरिएको कलेजले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)