बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान
kathmandupati.com · Mon Aug 17 15:49:21 GMT 2026

हेटौंडा – बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री प्रक्रिया सुरु भएको छ ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)