‘संहिताहरूको प्रभावकारी कार्यान्वयन गरी न्यायमा पहुँच विस्तार गर्नुपर्छ’
ratopati.com · Mon Aug 17 16:03:57 GMT 2026

काठमाडौँ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले संहिताहरूको प्रभावकारी कार्यान्वयनमार्फत कानुनी शासनको सुदृढीकरण गरी न्यायमा सबैको पहुँच विस्तार गर्नुपर्ने बताएका छन्।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आयोजित ‘संहिता दिवस-२०८३’ का अवसरमा आयोजित समारोहमा उनले न्यायिक सुशासन, पारदर्शिता, उत्तरदायित्व र समयमै न्याय प्रदान गर्ने दायित्वलाई व्यवहारमा उतार्नु संहिताहरूको सफल कार्यान्वयन हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)