क्यारोलिनको राजीनामापछि ट्रम्पको ठट्टा : मलाईभन्दा आफ्ना बच्चाहरूलाई बढी मन पराउँछिन्
nagariknews.nagariknetwork.com · Mon Aug 17 15:50:23 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पदबाट राजीनामा दिने निर्णय गरेपछि यसबारे ठट्टा गरेका छन्।
हालैको एक अन्तर्वार्तामा ट्रम्पले लेभिटको बहिर्गमनलाई लिएर रमाइलो टिप्पणी गरेका हुन्। ‘मैले थाहा पाएँ कि क्यारोलिन लेभिटले मलाईभन्दा आफ्ना बच्चाहरूलाई बढी मन पराउँछिन्, म यसबारे धेरै चिन्तित छु,’ ट्रम्पले आफ्ना दुई साना बच्चाको हेरचाहका लागि लेभिटले राजीनामा दिन लागेको प्रसंगमा भने। उनले लेभिटको ठाउँ लिन सजिलो नहुने समेत बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)