देउवाको नेमप्लेटमा सभापति लेखिएको विषयमा गगले भने– ‘दाई वरिपरिका मान्छेले तपाईंलाई ढाँटे, फेरि पनि डुबाउँछन्’
nepallive.com · Mon Aug 17 16:02:00 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालाई पार्टीको आगामी १५औँ महाधिवेशनमा सम्मानपूर्वक अतिथिका रूपमा सहभागी गराएर उनका कुरा सुन्न आफूहरू इच्छुक रहेको बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समापनमा बोल्दै थापाले देउवाप्रति आफ्नो उच्च सम्मान रहेको उल्लेख गर्दै विगतमा पार्टीभित्र भएका घटनाक्रमबारे आफूहरूबीच असहमति भए पनि त्यसले देउवाको राजनीतिक योगदानलाई कम नगर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)