सर्वोच्चको आदेशबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- नमरेसम्म देखेको लेख्न छाड्दिनँ
lokaantar.com

पत्रकार किशोर श्रेष्ठले नमरुञ्जेलसम्म सत्य लेखिरहने बताएका छन् ।
आफू सत्ताविरुद्ध लेखेकै कारण पक्राउ र हिरासतको अवस्था भोग्नुपरेको बताउँदै पत्रकार श्रेष्ठले नमरेसम्म देखेको लेख्न नछाड्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)