संहिताको प्रभावकारी कार्यान्वयनबाट न्यायमा सबैको पहुँच विस्तार गर्नुपर्छ : प्रधानन्यायाधीश शर्मा
nepalpress.com · Mon Aug 17 16:01:55 GMT 2026

काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले संहिताहरूको प्रभावकारी कार्यान्वयनमार्फत कानुनी शासनको सुदृढीकरण गरी न्यायमा सबैको पहुँच विस्तार गर्नुपर्ने बताएका छन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा ‘संहिता दिवस–२०८३’ का अवसरमा आयोजित समारोहमा प्रधानन्यायाधीश शर्माले न्यायिक सुशासन, पारदर्शिता, उत्तरदायित्व र समयमै न्याय प्रदान गर्ने दायित्वलाई व्यवहारमा उतार्नु नै संहिताहरूको सफल कार्यान्वयन भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)