किशोर श्रेष्ठको गुनासो- मलाई हिरासतमा लागुऔषध कारोबारीसँग सुताइयो
nagariknews.nagariknetwork.com · Mon Aug 17 16:03:34 GMT 2026

सर्वोच्च अदालतको आदेशपछि हिरासतमुक्त भएका जनआस्थाका सम्पादक किशोर श्रेष्ठले प्रहरी हिरासतमा आफूमाथि मानसिक दबाब र दुर्व्यवहार गरिएको गुनासो गरेका छन्।
पाँच दिनको हिरासत बसाइका क्रममा आफूलाई लागुऔषध कारोबारीहरूसँग एउटै कोठामा राखेर सुताइएको र वकिल तथा परिवारसँग कानुनी परामर्शसमेत गर्न नदिइएको उनले खुलाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)