ट्रम्पको चेतावनी- इरान सम्झौतामा बाधा पुर्याए ओमानमाथि बमबारी गर्छौँ
kendrabindu.com · Mon Aug 17 16:05:26 GMT 2026

वाशिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार होर्मुज जलमार्गबारे इरानसँगको अमेरिकी सम्झौतामा ‘बाधा पुर्याए’ ओमानमाथि बमबारी गर्ने चेतावनी दिएका छन्। उनले इरानलाई आत्मसमर्पण गर्न आग्रह गरेका छन्।
‘यदि ओमानले बाधा पु¥यायो भने हामी उनीहरूमाथि व्यापक बमबारी गर्नेछौँ,’ ट्रम्पले फक्स न्यूजका पत्रकार ट्रे यिङ्स्टसँग भने ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)