हिरासतबाट निस्किँदै किशोरले भने- जङ्गलीतन्त्रमाथि सर्वोच्चले ब्रेक लगायो
nepalpress.com · Mon Aug 17 16:11:17 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतको आदेशसँगै पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन् । हिरासतबाट निस्किएलगत्तै उनले पत्रकारमाझ आफ्नो गिरफ्तारीलाई राज्यले लिएको बदलाको कारबाही र प्रेस स्वतन्त्रतामाथिको प्रहारको संज्ञा दिए ।
श्रेष्ठले यो कुनै व्यक्तिगत प्रतिस्पर्धा वा दुश्मनी नभएर पेसागत धर्म निर्वाह गर्दा आइपरेको न्यायको लडाइँ भएको बताए । विशुद्ध सत्ताका गल्ती उजागर गरेबापत आफूले यो सजाय भोगेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)