यमन ‘पूर्ण युद्ध’ मा फर्कने जोखिम बढ्दै
ratopati.com · Mon Aug 17 16:34:38 GMT 2026

काठमाडौँ । यमनमा ‘पूर्ण युद्ध’ मा फर्कने जोखिम बढिरहेको संयुक्त राष्ट्रसङ्घ मानवअधिकार सङ्गठनले जनाएको छ ।
यमनमा बढ्दो शत्रुताका कारण नागरिकको मृत्यु बढेकोप्रति चिन्ता व्यक्त गर्दै देशलाई पुनः पूर्ण युद्धमा धकेल्नबाट जोगाउन प्रयास गर्न संयुक्त राष्ट्रसङ्घ मानव अधिकार प्रमुख भोल्कर तुर्कले सोमबार आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)