सम्झनामा जनकवि दुर्गालाल श्रेष्ठ: नेपाली साहित्य र संगीतका एक अमर स्रष्टा
kalakarmi.com · Mon Aug 17 16:30:58 GMT 2026

काठमाडौं- नेपाल भाषा र नेपाली भाषाका वरिष्ठ कवि, गीतकार, नाटककार तथा चिन्तक जनकवि दुर्गालाल श्रेष्ठको निधन भएको छ । श्रेष्ठले सोमवार बिहान आफ्नो देह त्याग गरेका छन् । उनको निधनसँगै नेपाली तथा नेपाल भाषाको साहित्य, संगीत र रंगमञ्चले एक विशिष्ट स्रष्टा गुमाएको छ ।
वि.सं. १९९२ साल साउन कृष्ण एकादशीका दिन काठमाडौंको न्हैकन्तलामा पिता गणेशलाल श्रेष्ठ र माता आशा मोतिका सुपुत्रका रूपमा जन्मिएका श्रेष्ठले आफ्नो जीवन नेपाली र नेपाल भाषाको साहित्य सिर्जनामा समर्पित गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)