सांसद खगेन्द्र सुनारले फेरि भने- गृहसचिव र आईजीपी बर्खास्त अनिवार्य छ
nepalpress.com · Mon Aug 17 16:31:31 GMT 2026

काठमाडौं । सत्तारुढ दल रास्वपाका सांसद खगेन्द्र सुनारले म्यादी प्रहरीको लत्ता-कपडा र जुत्ता खरिदमा भएको भ्रष्टाचार काण्ड तत्काल छानबिन गर्नुपर्ने अडान दोहोर्याएका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै सांसद सुनारले तत्काल उक्त काण्डको छानबिनका लागि समिति बनाइ दोषीमाथि कारबाही गर्न माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)