जाजरकोटका पहिरो प्रभावित ३० परिवारलाई राहत
ekantipur.com · Mon Aug 17 16:54:18 GMT 2026

जाजरकोटका पहिरो प्रभावित ३० परिवारलाई राहत
भेरी नगरपालिका- २ रिसाङका १५ र वडा नं ३ स्यालाका १५ गरी ३० परिवारलाई राहत वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)