मुलुकीसंहिता समयअनुकूल संशोधनको आवश्यकता छ : मन्त्री गौतम
reportersnepal.com · Mon Aug 17 16:52:01 GMT 2026

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मुलुकीसंहिता समयअनुकूल संशोधन गर्नुपर्ने आवश्कता भएको बताएकी छिन्।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आज ‘संहिता दिवस–२०८३’ का अवसरमा आयोजित समारोहमा मन्त्री गौतमले मुलुकीसंहिता न्यायमुखी, नागरिकमैत्री र कार्यान्वयन गर्न सकिने गरी संशोधन गर्नुपर्ने बताएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)