विद्युत् प्राधिकरण: आम्दानी र निर्यातमा ऐतिहासिक फड्को, तर खुद नाफामा गिरावट
ratopati.com · Mon Aug 17 17:04:18 GMT 2026

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ मा नेपाल विद्युत् प्राधिकरणको नाफा घटेको छ ।
प्राधिकरणको ४१ औँ वार्षिकोत्सवमा सार्वजनिक आर्थिक प्रतिवेदनले यस्तो देखाएको हो । आर्थिक वर्ष २०८२/८३ को वित्तीय प्रतिवेदनअनुसार प्राधिकरणको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३ अर्ब ८७ करोड रुपैयाँले घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)