सडक अवरुद्ध हुँदा आधा बाटोमै थुप्रियो रोल्पाका पहिरोपीडितको राहत
ekantipur.com · Mon Aug 17 17:02:20 GMT 2026

सडक अवरुद्ध हुँदा आधा बाटोमै थुप्रियो रोल्पाका पहिरोपीडितको राहत
रोल्पामा पहिरोले घरबार र आफन्त गुमाएका परिवारलाई सहयोगका लागि राहत सामग्री जुटे पनि निरन्तर वर्षा र सडक ठाउँठाउँमा भत्किएका कारण पीडितसम्म पुग्न सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)